Monday, November 17, 2025

प्रज्ञा-प्रतिष्ठानमा साहित्य-संवाद कार्यक्रमको आयोजना

देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानको निमन्त्रणामा नेपाल आउनु भएका China Academy of social sciences, Institute of literature का पदाधिकारीहरूको स्वागत र सम्मानमा नेपाल प्रज्ञा- प्रतिष्ठान र देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा २०८२ साल कार्तिक ३० गते साहित्य - संवाद कार्यक्रमको आयोजना गरियो । देवकोटा - लु शुन प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौड्यालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि रहनु भएको थियो । चीनका लागि नेपालका पूर्व राजदुत एवं साहित्यकार डा. महेश मास्के, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति विमल निभा, मित्र राष्ट्र चीनका DCM Wang Xin विशिष्ट अतिथि रहनु भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव डा . धनप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नु भएको उक्त साहित्य संवाद कार्यकममा China Academy of Social Sciences, Institute of Literature का उप निर्देशक Mr. Rao Wangjing(饶望京) , China Academy of Social Sciences, Institute of Literature का अन्य सदस्यहरु Li Zhe(李 哲) , Li Siqing(李思清), Li Fang(李芳), He Hao(何浩), Wang Fang(王芳) लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले खादा ओढाएर स्वागत गर्नुभएको थियो । देवकोटा-लु शुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौड्यालको कार्यपत्र प्रस्तुत भएपछि China Academy of Social Sciences, Institute of Literature का उप निर्देशक Mr. Rao Wangjing(饶望京) को कार्यपत्र, China Academy of Social Sciences, Institute of Literature का सदस्यहरू LiSiqing 李思清, Li Zhe(李 哲) , Li Fang(李芳), He Hao(何浩), Wang Fang(王芳) ले पनि आ - आफ्ना प्रस्तुति राख्नु भएको थियो ।

कार्यक्रममा कविहरू भुपाल राई, विमल निभा, मातृका पोखरेल, कृष्ण प्रसाई , बाबा बस्नेत र डा. सृजना शर्माले कविता वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष डा. देवि दुलाल क्षेत्री, भाषा आयोगका माननीय सदस्य डा. पुष्करराज भट्ट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, प्राज्ञ परिषदका सदस्यहरू डा . मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, बाबा बस्नेत, हंसावती कुर्मी , अगिव बनेपाली, पूर्व राजदुत युवनाथ लम्साल, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन', प्रगतिशील लेखक सङ्घका महासचिव पारस ढकाल, युद्धप्रसाद मिश्र प्रतिष्ठानका अध्यक्ष फणिन्द्रराज निरौला, मिश्र प्रतिष्ठानका महासचिव नन्दु उप्रेती, साहित्यकारहरू इस्माली, संगीत स्रोता, प्रकाश सिलवाल , गोपीकृष्ण ढुंगाना, तेजविलास अधिकारी लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

नेपाल प्रज्ञा- प्रतिष्ठनको देवकोटा सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा देवकोटा लुशुन प्रज्ञा- प्रतिष्ठानका महासचिव सीता शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको संचालन प्रतिष्ठानका उपाध्यक्ष सुवास श्रेष्ठले गर्नुभएको थियो ।

०००





























































































































































































==============================================================


中尼文学交流座谈会在加德满都举行:共筑文学翻译与文明互鉴之桥


南亚网视加德满都11月17日讯(见习记者 龚梦媛)当尼泊尔诗人吟诵的诗句在加德满都的会场回荡,一段跨越千年的文明对话再次被点亮。11月16日,“尼泊尔中国文学交流座谈会”在此举行,这不仅是两国文学界的一次盛会,更是一次从历史深处走向未来的文化寻根与共建。


由德夫科塔—鲁迅学院与尼泊尔学院联合举办的“尼泊尔中国文学交流座谈会”在加德满都举行。中国驻尼泊尔大使馆参赞王欣、中国社会科学院文学研究所副所长饶望京、尼泊尔文学院院长布帕尔·赖、尼泊尔前驻华大使马赫什·马斯克博士,以及两国文学界多位知名学者出席活动,围绕文学互译、历史交流与文化互鉴等议题展开深入对话。


11月16日,中尼文学交流座谈会在尼泊尔加德满都举行。图为中国驻尼泊尔大使馆参赞王欣发言。拉宾 摄

王欣参赞在致辞中表示,中尼文学交流是连接两国人民的重要文化桥梁,中国社会科学院文学研究所此次访尼,将进一步增进两个邻国之间的理解与友谊,推动双方在文学与文化领域的合作走向深入。


11月16日,中尼文学交流座谈会在尼泊尔加德满都举行。图为尼泊尔文学院院长布帕尔·赖发言。拉宾 摄

尼泊尔文学院院长布帕尔·赖对本次座谈会予以高度评价。他表示,政治可能区隔人群与国家,而文化则将人们团结在一起。翻译作为沟通的桥梁,使不同国家的文学与思想得以广泛传播。他透露,尼泊尔学院正计划将十几本中文书籍翻译成尼泊尔语,助力更多尼泊尔读者了解中国文学与文化。尼泊尔文学院秘书丹·普拉萨德·苏韦迪也强调,文学是尼中友好关系中增进理解与友谊的重要纽带。


11月16日,中尼文学交流座谈会在尼泊尔加德满都举行。图为德夫科塔—鲁迅学院院长苏尼尔·库马尔·波迪亚尔发言。拉宾 摄

德夫科塔—鲁迅学院院长苏尼尔·库马尔·波迪亚尔在主题演讲中,从语言与文明起源切入,回顾了历史上佛陀跋陀罗与法显共译佛经、布里库蒂公主与阿尼哥推动中尼交流的佳话,并指出鲁迅、莫言、刘慈欣等中国作家在尼泊尔的影响力正日益提升。在阐述文学互译的深远意义时,他提出“文学让文明之间的对话更加长久”,引发全场热烈掌声。



11月16日,中尼文学交流座谈会在尼泊尔加德满都举行。图为中国社会科学院文学研究所副所长饶望京发言。拉宾 摄

在学术分享环节,饶望京作了题为《中尼文化交流》的报告,系统梳理了两国从文化源流、翻译历史到现代合作的文学交往历程。他指出,中尼两国悠久的佛教文化交流为文学翻译奠定了坚实基础,当代的互译项目与合作平台正推动双边交流机制化与深化。多位中方学者还分别就南亚地区早期中文印刷史、中英互译发展、近代学者在南亚的考察、中国革命文学与南亚社会变革的共鸣、文学与宗教关系,以及鲁迅研究与中国民间知识传统等前沿议题进行分享,引发与会者的广泛兴趣与深入讨论。



11月16日,中尼文学交流座谈会在尼泊尔加德满都举行。图为中国社会科学院文学研究所研究员李哲发言。拉宾 摄

诗歌朗诵环节为活动增添了浓厚的艺术氛围。尼泊尔文学院副院长维玛尔·尼瓦与鲁迅文学院副院长玛特里卡·波卡雷尔先后登台朗诵诗作。情感真挚、语言动人,使会场沉浸在诗歌的魅力之中,中尼两国的诗声交汇,形成独特的文化共鸣。


11月16日,中尼文学交流座谈会在尼泊尔加德满都举行。图为与会嘉宾合影留念。拉宾 摄

会议在德夫科塔—鲁迅学院秘书长西塔·夏尔玛的致谢中圆满落幕。会后,两国作家合影留念并继续自由交流,现场气氛热烈。本次座谈会通过诗歌、学术与对话,进一步拓展了中尼文学界的合作空间,为喜马拉雅山脉两侧的文化互鉴注入了新的活力。(完)


000

www.sicomedia.com


No comments:

Post a Comment